पार्थिव शरीरप्रति सम्मान,परिवारप्रति संवेदना
नेपालभर सम्मानपूर्ण तथा सुरक्षित पार्थिव शरीर स्थानान्तरण लागि समर्पित सेवा। परिवार, अस्पताल, आश्रम तथा समुदायलाई २४ घण्टा विश्वसनीय शव वाहन सुविधा उपलब्ध गराउँदै आएका छौं।
स्थापना: २०२२
नेपालका सबै जिल्लामा समयमै, सुरक्षित र सम्मानपूर्वक पार्थिव शरीर स्थानान्तरण सेवा प्रदान गर्दै आएका छौं। कठिन समयमा तपाईंको साथमा रहने हाम्रो प्रतिबद्धता हो।
राष्ट्रव्यापी सेवा
२४ घण्टासेवा
कठिन समयमा परिवार, अस्पताल तथा समुदायलाई आवश्यक पार्थिव शरीर स्थानान्तरण सेवाका लागि हाम्रो समन्वय टोली चौबीसै घण्टा तयार छ। नेपालभर सम्मानपूर्ण, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराइन्छ।

सम्मानपूर्ण सेवा
प्रत्येक पार्थिव शरीरको स्थानान्तरण धार्मिक, सांस्कृतिक तथा पारिवारिक संवेदनशीलतालाई सम्मान गर्दै सावधानीपूर्वक व्यवस्थापन गरिन्छ।
निरन्तर समन्वय
सेवाको सम्पूर्ण अवधिभर परिवार तथा सम्बन्धित पक्षलाई आवश्यक जानकारी र सहयोग प्रदान गरिन्छ।
७७ जिल्लामा पहुँच
नेपालका सबै जिल्लामा आवश्यकताअनुसार शव वाहन सेवा उपलब्ध गराउन समन्वित सेवा सञ्जाल सञ्चालनमा छ।
नेपालभरहाम्रो पहुँच
नेपालका ७७ वटै जिल्लामा सम्मानपूर्ण पार्थिव शरीर स्थानान्तरण सेवाका लागि हाम्रो सेवा सञ्जाल उपलब्ध छ। सहरदेखि दुर्गम हिमाली क्षेत्रसम्म आवश्यकताअनुसार सेवा समन्वय गरिन्छ।
सेवाका झलकहरू
सेवा, सम्मानर विश्वास
हाम्रा शव वाहन, सेवा प्रक्रिया तथा विभिन्न स्थानमा प्रदान गरिएका सम्मानपूर्ण अन्तिम यात्रा सेवाका केही झलकहरू।

सेवा तयारी
तयार सेवा
आवश्यक परेको जुनसुकै समयमा सेवा प्रदान गर्न व्यवस्थित रूपमा तयारी अवस्थामा रहेका शव वाहनहरू।
सेवा समय
२४ घण्टा
सेवा क्षेत्र
७७ जिल्ला
सेवा उपलब्ध
घर तथा अस्पताल
विशेषता
सम्मानपूर्ण सेवा

प्रमाणित चालक
संयुक्त एम्बुलेन्स चालकबाट प्रमाणित शकुल बस्नेत (Sakul Basnet) द्वारा सेवा सञ्चालन।

समन्वय
सहज समन्वय
सेवा अवधिभर आवश्यक जानकारी तथा समन्वय उपलब्ध गराइन्छ।